नेपाल अर्बुद रोग निवारण संस्था (Nepal Cancer Relief Society) को ३२ औ केन्द्रीय सभा यहि मिति २०७९ पौष २९ गते शुक्रबारका दिन बोडे, मध्यपुर ठिमि ,भक्तपुर (कृषि बिकास बैंक तालिम प्रतिष्ठान) मा अध्यक्ष श्री महेश श्रेष्ठ ज्यु को सभाध्यक्षता र उपराष्ट्पती सम्माननिय नन्द बहादुर पुन ज्यु को प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।